बैशाख १७, २०८१ सोमबार

राजनीतिक

एमाले एकता सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न नेपालको आग्रह

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू तत्काल नगर्न आग्रह गरेको छ । अघिल्लो सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा


काङ्ग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

काठमाडौँ । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति


नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित


मातृका यादवको असभ्य शब्द संसद रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं – बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिनुभएको छ ।एमालेले सो अभिव्यक्ति


राष्ट्रियसभा बैठक: परीक्षा दिने वातावरण बनाउन सांसदको माग

काठमाडौं । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य


सरकारले ल्याएकाे श्वेतपत्र पूर्वाग्रहकाे पुलिन्दा : खिमलाल भट्टराई

काठमाडाैं– प्रमुख प्रतिपक्षी राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएकाे श्वेतपत्र पूर्वाग्रहकाे पुलिन्दा भएकाे बताउनुभएकाे छ । बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएकाे आर्थिक अवस्थासम्बन्धी जानकारीबारेकाे


लुम्बिनीमा अविश्वास प्रस्तावमाथि छलफल हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ


एमसीसी के गर्नुहुन्छ ? : ओली

काठमाडौं– प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । संयुक्त सरकारको साँझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नगरेको देखेपछि


पूर्वप्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । एमाले संसदीय दलका नेता ओलीले विपक्षी दलको नेताकारुपमा संसदमा सम्बोधन गर्ने भएका हुन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]