बैशाख २८, २०८२ आईतबार

राजनीतिक

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजीनामा

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएको छ । उहाँले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गर्नुभएको हो । आचार्यले विश्वासको मतका लागि गत २४


१० औँ महाधिवेशनस्थलको निरीक्षण गर्दै ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिनुहुने भएको छ । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते


प्रदेशका १ मुख्यमन्त्रीको विश्वासको मतमाथि आज मतदान

काठमाडौं– प्रदेशका १ मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा राख्नुभएको विश्वासको मतमाथि आज मतदान हुँदैछ । प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै आज प्रदेश सभा बैठक बोलाएको थियो ।


प्रदेश–१ मा गठबन्धनको सरकार बन्छ : सञ्चारमन्त्री

इनरुवा – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नम्बर–१ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताएका छन् । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपलिका–८ वडाको प्रशासनिक तथा कार्यालय


सरकारले गति लिन सकेन : अध्यक्ष जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताउनुभएको छ । उहाँले पार्टीको जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम


झापाको ५ पालिकामा एमालेको नयाँ नेतृत्व, बाँकीमा सहमति प्रयास जारी

बिर्तामोड । झापाका १५ पालिकामध्ये ५ पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । कमल, गौरीगञ्ज र दमकमा सर्वसम्मत भएको छ भने अर्जुनधारा र भद्रपुरमा निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिएको


पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्छ : मन्त्री रिजाल

धनकुटा । रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा


सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्नु गलत : एमाले

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले सडकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु गलत भएको बताएको छ । प्रधानन्यायाधीश नियुक्त गर्ने र हटाउने संवैधानिक विधि सडकबाट राजिनामा माग्नु गलत भएको उसले


एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि

काठमाडौं – नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो । ती मध्ये ५१


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]