निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको क्रान्ति पूरा नभई स्वरुप मात्र बदलिएको बताउनु भएको छ। गृहजिल्ला झापा बसाईका क्रममा रहनुभएका पूर्व प्रधानमन्त्री ओलीले दमकमा शुक्रबार भएको मजदुरहरुको कार्यक्रमलाई संवोधन गर्दै राजनीतिक परिवर्तनका आन्दोलनहरु पूरा भए पनि राष्ट्रियताका लागि क्रान्ति जारी रहेको बताउनु भएको हो । नेपाली मजदुर, किसान र सर्वहाराको नेतृत्व…