स्वतन्त्र अभियान भ्रमको खेती : ओली

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रयोजनका लागि स्वतन्त्र अभियान भ्रमको खेती भएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग आज काठमाडौ.भेटघाट गर्दै अध्यक्ष ओलीले स्वतन्त्र अभियान भनेर कुनै युवाले पनि अलमलिनु नहुने बताउनुभएको छ । ‘स्वतन्त्र अभियान भनेको के हो ?’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो केवल भ्रमको खेती हो ।…