झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तीनदिनका लागि गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । तीनसाता अघि चार दिन बसेर फर्कनु भएका ओली फेरी तीनदिन बस्ने गरी झापा जान लाग्नु भएको हो । यस पटक अध्यक्ष ओलीको कार्यक्रम नेपाल कै होचो भूमी केचना देखि गौरादह र विर्तामोड देखि इलामको चुलाचुलीसम्म राखिएको छ । ओलीका…