बिर्तामोड । काङ्ग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको झापा १ बाट सर्बसम्मत उम्मेदवार सिफारिस भएपछी २ मा चर्चामा रहेका उद्धव थापाले भने उम्मेदवारी नदिने घोषणा गरेका छन् । शर्माको सिफारिससग कुनै सम्बन्ध नभएपनि थापाले माओबादीका लागि सिट खालेका गरेको हुन सक्ने बुझिएको छ । झापा १ बाट शर्मा सिफारिस भएपछि २ मा राम कार्कीका लागि ठाउँ खाली…