Banner news

प्रदेशका १ मुख्यमन्त्रीको विश्वासको मतमाथि आज मतदान

प्रदेशका १ मुख्यमन्त्रीको विश्वासको मतमाथि आज मतदान


काठमाडौं– प्रदेशका १ मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा राख्नुभएको विश्वासको मतमाथि आज मतदान हुँदैछ ।

प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै आज प्रदेश सभा बैठक बोलाएको थियो । शुक्रबारको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो।

सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुवैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए । दलहरूको मागअनुसार बैठक सारिएको हो । बैठक सरेसँगै नेकपा एमाले विभाजनपछि प्रदेश सभामा बहुमत गुमाएमा मुख्यमन्त्री आचार्य सत्ता अझै केहीदिन लम्बिने भएको छ ।

शेयर गर्नुहोस :

0
Shares