झापामा पूर्वश्रीमान विरुद्ध बागी उठ्ने माओवादी नेतृको घोषणा

बिर्तामोड । झापा क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रको प्रदेश तर्फको उम्मेद्वारीका विषयमा एउटा फेसबुक स्टाटसले हलचल ल्याएको छ । आफुलाई भद्र नेताको परिचय दिन खोज्ने माओवादी नेता हिक्मत घिमिरे विरुद्ध पूर्वपत्नीले उम्मेद्वारी दिने कुरा फेसबुकमा सार्वजनिक भएको छ । जनयुद्धकालमा घिमिरेले बाह्रदशी निवासी शान्ता राजवंशीसँग विवाह गरेका थिए । उनीहरु बिच सम्बन्ध विच्छेद…