बैशाख १८, २०८१ मंगलबार

राजनीतिक

मुलुकको आर्थिक सङ्कटको समाधान गर्न एमालेको ध्यानाकर्षण

झापा । नेकपा (एमाले) ले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान आर्थिक


अनेमसङ्घ राष्ट्रियको सम्मेलन चैत २५ र २६ मा हुने

काठमाडौं । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको


नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपल लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै मन्त्रीहरुले शपथ लिएका हुन् । कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा


पहिचानवादीले लगाए मेचीनगरमा ताला

मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् । प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले


रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं


उपनिचर्वाचनमा गठबन्धनसँग एमालेले एक्लै प्रतिष्पर्धा गर्ने

काठमाडौं । बैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने भएको छ । उपनिर्वाचन हुने बारा–२,चितवन–२ र तनहुँ–१ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग


उपनिर्वाचन कांग्रेसले लगायो उम्मेदवारको टुंगो

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।


राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले चार वटा प्रतिवेदन पेस गर्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय


आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । यसअघि हिजो सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेको बताइएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]