बैशाख ११, २०८१ मंगलबार

भद्रपुर

झापा बोर्डर ४८ घण्टा सिल गर्ने सहमति

भद्रपुर । नजिकिँदै आएको दशैँ-तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप निर्वाचनलाई मध्यनजर गरी झापासँग जोडिएको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकाय सहमत भएका


झापामा ६ सय कुकुरको बन्ध्याकरण

बिर्तामोड । कुकुर व्यवस्थापनका लागि काम गर्दै आएको हार्ट नेपालले झापामा ६ सय वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने भएको छ । अर्जुनधारा र भद्रपुरमा ४ सयभन्दा बढी


ठूला ट्रकमा डाली छोपेर गाईगोरु ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान बन्देज

झापा । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर


गैरनेपालीलाई नागरिकता दिने बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीसहितलाई पक्राउ पुर्जी जारी

बिर्तामोड । गैरनेपालीलाई कागजात किर्ते गरेर नागरिकता दिएको आरोप लागेका बिर्तामोड नगरपालिका वडा नं.–८ का वडाध्यक्ष अध्यक्ष अजय कार्की सहित सो कार्यमा संलग्नलाई पक्राउ गर्न पक्राउ पुजी जारी भएको छ


सम्पादकीय : ब्यूटी कन्टेस्टमा बद्मासी गर्नेलाई सवक सिकाउ

गत हप्तामात्र सम्पन्न भएको एउटा व्यूटी कन्टेस्टबारे भद्रपुर नगरपालिमा उजुरी परेको छ । निर्णायकले उपाधि विजेता घोषणा गर्न तयार गरेको नामको सट्टा आयोजक समितिका अध्यक्ष सन्तोष राजवंशीले अर्कै नाम बाचन


‘आदिवासी–जनजाति ब्यूटी कन्टेस्ट’ मा धाँधली

झापा । नेपाल आदिवासी–जनजाति महासंघको नगर समन्वय परिषद्–भद्रपुरले भदौ १४ गते यहाँ आयोजना गरेको ‘आदिवासी–जनजाति ब्युटी कन्टेस्ट’मा व्यापक धाँधली भएसँगै हालसम्म भए–गरेका कामहरूप्रति कार्यसमितिका बहुसंख्यकले विरोध सार्वजनिक गर्न थालेका छन्


जेसीजको क्षेत्र (क) सम्मेलन उद्घाटन गर्दै नेता खनालले भने – राष्ट्रियता मजबुद बन्दैछ

भद्रपुर । झापाको भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन आजदेखि सुरु भएको छ । भद्रपुरस्थित सिटी गार्डेन होटेल परिसरमा नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा सुरु भएको जेसीज क्षेत्र


ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार चलाउने : खनाल

भद्रपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले


श्रम ऐन कार्यान्वयन गराउन माग

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले श्रम ऐन कार्यान्वयन गराउन माग गर्दै भद्रपुर नगर शिक्षा समितिमा ध्यानाकर्षण पत्र बुझाएको छ । युनियनका नगर अध्यक्ष द्रोण अधिकारीको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]