‘कोरोनाविरुद्ध विजय हासिल गरौं, अवश्य उज्योलो जीवन पाउनेछौं’

विश्व नै कोरोनासँगको युद्धमा लडिरहेको छ । नेपाल पनि यहि लडाइमा सरिक छ । सुदुरपूर्व झापामा कोरोना रोकथाम, उपचार र राहत व्यवस्थापन कसरी समन्वय भइरहेको छ भन्ने सन्दर्भमा जिल्ला समन्वय समिति झापाको उपप्रमुख मिना पराजुलीसँग गरिएको संक्षिप्त कुराकानी : १, समन्वयको मुख्य भूमिकामा रहेको जिल्ला समन्वय समिति के गरिरहेको छ ? – अहिले हामी विशेष…