मेची अस्पतालमा खोकी र ज्वरोको बिरामी छनौट गरी छुट्टै परीक्षण गर्ने

बिर्तामोड । फैलदो कोरोना भाइरसको जोखिम कम गर्न मेची अस्पतालले सजगता अपनाएको छ । मेची अस्पताल व्यवस्थापन समिति भद्रपुरले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन तिन बुँदै निर्णय गरेको समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । आज अस्पतालमा बसेको व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणबाट उपचार गर्न आउने विरामी र सर्वसाधारणलाई सुरक्षित बनाउन खोकी र ज्वरोको बिरामी…