झापामा चारै जनाको कोरोना रिपोट नेगेटिभ

मेचीनगर । झापा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको छ । परीक्षणका लागि पठाइएको चार जनाको थ्रोट स्वावको रिपोर्टले कसैलाई पनि कोरोना नभएको पुष्टि गरेको छ । एक जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमणको जस्तो लक्षण भएका कारण मेची अञ्च्ल अस्पतालमा विदेशबाट आएका झापाका पाँच जनालाई आइसोलेसनमा राखिदै आएको थियो । ?????????????????????????????????????????????????????????? मेची…