द्रोण अधिकारी भद्रपुर । झापा कारागारका कैदीबन्दीकाको मलमूत्रबाट निस्कने फोहोर पानीबाट स्थानीयवासी दुई दशकदेखि पीडामा छन् । कारागार प्रशासन र भद्रपुर नगरपालिकाले कारागारबाट मलमूत्रबाट निस्कने फोहोरको प्रवन्ध नगर्दा कारागार पूर्वतर्फका बासिन्दा पीडित भएका हुन् । झापा कारगारमा ३ सय ५० जना कैदीबन्दीको क्षमता भएपनि १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित…