असार १६, २०८२ सोमबार

भद्रपुर

गाई सुरक्षामा झापा प्रहरीको कदम स्वागतयोग्य

भद्रपुर । भद्रपुर–१० चन्द्रगढी स्थित काली मन्दिर व्यवस्थापन समितिले नेपालको राष्ट्रिय जनवार गाईको संरक्षणका लागि सवै पक्षसँग आव्हान गरेको छ । समितिले हिन्दू धर्मको आरध्य गोवंश तथा नेपालको राष्ट्रिय जनवार


भद्रपुर विमानस्थल १० दिन बन्द

झापा – झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न


लागुऔषधसहित बेलवारीका युवा झापा प्रहरीको नियन्त्रणमा

बिर्तामोड । वडा प्रहरी कार्यालय भद्रपुरले लागुऔषध सहित बेलवारी– ७ मोरङका २२ वर्षीय बिशाल गुरुङलाई नियन्त्रणमा लिएको छ । आज साढे ४ बजे मेची पुलबाट गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी


‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै झापाका विद्यार्थी सडकमा

भद्रपुर – ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी,


मेची क्याम्पसका विधार्थीलाई यातायात सुविधा

बिर्तामोड । मेची बहुमुखी क्याम्पसले विधार्थीलाई यातायात सुविधाको व्यवस्था गरेको छ । टाढा–टाढाबाट क्याम्पस जाने विधार्थीलाई बस व्यवस्था गरेसँगै सुविधा मिलेको छ । यातायात सुविधाको माग गर्दै अनेरास्ववियु मेची क्याम्पस


जिल्ला प्रशासन झापामा टोकन प्रणाली

भद्रपुर । सेवा प्रवाह चुस्त बनाउन जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणाली सेवा सञ्चालनमा ल्याएको छ । मेचीनगर नगरपालिका कार्यालयको तीन लाख आर्थिक सहयोगमा भद्रपुरस्थित प्रशासन कार्यालयको मूल ढोकामा जडान


झापामा पटका पड्काए तत्काल कारवाही

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले नजिकिएको दिपावलीमा पटका नपड्काउन आम झापाबासीलाई आग्रह गरेकोछ । पटकमाबाट संभावित क्षति कम गर्न यस्तो आग्रह गरेको हो । पटकका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल


झापाका दुई वडाध्यक्ष तिन महिनादेखि फरार

बिर्तामोड — वडाध्यक्षहरु बिर्तामोड नगरपालिका ८ का अजय कार्की र भद्रपुर नगरपालिका ९ का शनिलाल राजवंशी तीन महिनादेखि ‘फरार’ छन् । आफ्नो गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आशामा जिताइएका जनप्रतिनिधि


झापा -भारत सिमा ४८ घण्टा शिल

बिर्तामोड । झापा -भारत सिमा ४८ घण्टा शिल गरिने भएको छ । भारतको किशनगन्ज जिल्लामा हुन लागेको बिधानसभा उपनिर्वाचनका लागि बोर्डर शिल गरिने जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]