झापामा अहिले नदीजन्य सामग्री दोहानको विषय अगाडि छ । सामान्य खोल्सी देखि ठुला खोलाहरुमा डरलाग्दो दोहान भइरहेको छ । विरिङ–टाङटिङ, मेचीनगरेको निन्दा, भद्रपुर क्षेत्रहरुमा भइरहेको दोहनका बारेमा नागरिकको तहबाट सामान्य सूचना बाहिर आइरहेको छ । खोलामा जेसीभीको प्रयोग गरेर खोला खन्ने काम भइरहेका छन् । बिर्तामोड–हल्दिवारी र भद्रपुरमा पर्ने देवनीयमा पनि उत्खनन्को काम तिब्र छ…