बिर्तामोड । ललितपुरका ३० वर्षीय विकास थापा झापा जिल्ला कारागार भद्रपुरमा सजाय भुक्तान गरिरहेका छन् । एउटा मुद्धाको सजाय सकिएको छ, अब एउटा मुद्धामा ५० प्रतिशत छुट पाउने आशमा बसेका थापा त्यो समय कुरिरहेको बताउँछन् । कर्तव्यज्यान मुद्धामा फरार भएका थापा ७ वर्ष भारतरित भासिएका थिए । कलिलै उमेरमा मुद्धा मामिला भोग्नु परेपछि उनी लागुऔषधको…