बैशाख २३, २०८१ आईतबार

बिर्तामोड

कालरात्रि देवीको पूजा आराधना गर्दै फूलपाती भित्र्याइँदै

बिर्तामोड । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको


झापाका युवाले बनाएको ‘नेपाली ब्लड डोनर’ एप ब्लड खोज्न प्रभावकारी

बिर्तामोड । झापाका एक युवाले रक्त सेवालाई सहज बनाउन निर्माण गरेको एप्लिकेशन प्रभावकारी बन्दै गएको छ । अहिले रगत खोजीमा धेरैले यसै एप्लिकेशनबाट रगत खोज्न थालेका छन् । झापा कचनकवल–३


झापामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

भद्रपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धी कार्य गर्न निर्वाचन आयोगले आज एकैदिन सबै जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय आज झापाको क्षेत्र


राप्रपाबाट करिब सात सयको नाम सिफारिस

बिर्तामोड । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित


खसी भनेर बाख्राको मासु बिक्री

विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको


सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार (असोज २० गते) नेपाल आइपुग्ने घोषणा गरेका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै


फोहोर फाल्दै गरेको गाडि बिर्तामोड नगर प्रहरीको नियन्त्रणमा

बिर्तामोड । बिर्तामोड नगर प्रहरीले सडकमा फोहोर फाल्दै गरेको अवस्थामा पिकअप नियन्त्रणमा लिएको छ । नगर प्रहरीको गस्ती टोलीले आज विहान पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बुट्टावारी नजिकै सडक किनारमा फोहोर


नेकपा समाजवादीको भविष्य

सम्पादकीयसत्तारुढ दलभित्र हेपिएको एउटा दल छ, नेकपा समाजवादी । चरम पदलोलुपता र व्यक्तिगत स्वार्थका कारण एमालेबाट फुटेको समूह अहिले कांग्रेस नेतृत्वको गठबन्धनसँग जोडिएको छ । मंसिर ४ मा हुने संघ


बिर्तामोड नव युवा गोल्डकपको फाइनलमा

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९ को फाइनलमा आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब र बिर्तामोड युनाईटेड फुटबल क्लब बिर्तामोडले प्रतिस्पर्धा गर्ने भएको छ । अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शुक्रबार


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]