बैशाख २४, २०८१ सोमबार

बिर्तामोड

भद्रपुर र मेचीनगर नकआउट चरणमा

भद्रपुर, मंसिर १६ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ


बिर्तामोडमा मनमोहन अस्पतालले भित्र्यायो फोहोर जलाउने ‘इन्सिनरेटर’

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियस सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्राएको छ । अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्राएर हो । बिर्तामोड– २ मा


शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले ३२ औं लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे


घट्यो इन्धनको मूल्य

बिर्तामोड । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको


५० हजार नगदसहित बिर्तामोडका उत्कृष्ट तीन शिक्षक पुरस्कृत

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले एक


दूध उत्पादक कृषकका समस्या समाधान गरिने

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दूध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनुभएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एशोसिएसनको ३४औँ स्थापना दिवसका अवसरमा आज


विपन्न नागरिक उपचार निर्देशिका जारी : उपचारका लागि तोकियो १२० अस्पताल

काठमाडौँ, १३ मङ्सिर : सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका


नागरिकता कानुन विभेदमुक्त हुनुपर्ने माग

काठमाडौँ, १३ मङ्सिर : नागरिकता वितरणमा पुरुष र महिलाका नाममा विभेद रहेको भन्दै संविधान एवं कानुनमै सुधार गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । ‘लैङ्गिक विभेदपूर्ण नागरिकता कानुनको संशोधनसम्बन्धी छलफल’ कार्यक्रममा


गौरादह र शिवसताक्षी नगरपालिका विजयी

भद्रपुर, मंंसिर १३ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]