बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड

‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

झापा । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने


सभामुख घिमिरे र भूमि व्यवस्था मन्त्रीबीच झापाको भूमि समस्या समाधान गर्न छलफल

बिर्तामोड । सभामुख देवराज घिमिरे र भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठबीच आज भेटवार्ता भएको छ । झापाको विद्यमान भूमि समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराई समाधान गर्न सभामुख घिमिरेले


नेप्से परिसूचकमा ३३ दशमलव २० अंंकको गिरावट

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ८४ कम्पनीका


पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

काठमाडौँ, १४ असोज – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय


फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

मङ्गलबारे (इलाम), १४ असोज – इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उहाँले १२ वर्ष पहिले


कांग्रेसको झापा जिल्ला सम्मेलन असोज २० मा

बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले


देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

काठमाडौँ, १३ असोज – नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो ।


तिम्सिनाद्वारा नगर अस्पताललाई फलामको बेन्च सहयोग

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले बिर्तामोड नगर अस्पताललाई फलामको बेन्च सहयोग गरेका छन् । तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा चार वटा बेन्च प्रदान गरेका


अर्जुनधारामा धनीपुर्जा वितरणको काम सुरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट धनिपुर्जा वितरण सुरु गरेको हो । अर्जुनधाराले सभामुख देवराज घिमिरेको बाहुलीबाट


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]