बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड

आजबाट सञ्चालनमा आयो बिर्तामोडको भाटभटेनी

बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट भाटभाटेनीको २६ औं स्टोर पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपालकै ठुलो चेन सुपर स्टोर भाटभटेनी बिर्तामोडले आजबाट औपचारिक रुपमा सञ्चालन सुरु गरेको हो ।


बिर्ताबजारको नयाँ विल्डिङमा कमशल इटा प्रयोग, जनप्रतिनिधिको एक्शनपछि वाल भत्काइयो

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काईएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख


झापामा नदीजन्य पदार्थको उत्खनन, संकलन तथा ढुवानी प्रभावित

बिर्तामोड । सरकारी प्रतिबन्ध खुलेपनि झापामा नदीजन्य पदार्थको उत्खनन, संकलन तथा ढुवानी प्रभावित छ । स्थानीय तहको लापरवाहीका कारण झापामा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा ढुवानी हुन नसक्ने भएको हो


इलाम पुगेर सुहाङले भने – बुबाका अधुरा सपना पुरा गर्न हातेमालो गर्छु

इलाम – नेकपा एमालेका दिंवगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पुरा गर्न लागि पर्ने बताउनुभएको छ । नेकपा एमाले इलामले आज आयोजना


आज सबै प्रदेशमा ‘सुवास र संविधान’ विचार गोष्ठी

काठमाडौँ–नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्ने भएको छ । एमालेले नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको


हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

झापा, १ असोज – दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती


पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

झापा, १ असोज – पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी


चारआलीमा अस्वस्थ्यकर २४० केजी माछा पुरियो

बिर्तामोड । झापाको मेचीनगर -१३ स्थित चारआलीमा अस्वस्थ्यकर माछा नष्ट गरिएको छ । विल समेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ७५ हजार बराबरको २४० केजी माछा


साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

बिर्तामोड । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]