बैशाख १५, २०८१ शनिबार

अर्जुनधारा

श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्षमा शिवाकोटी

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्ष पदमा छविलाल शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । संस्थाद्वारा स्थानीय सामुदायिक भवनमा मंगलबार आयोजित १५ औं बार्षिक साधारणसभा


अर्जुनधारा धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

झापा, १६ मङ्सिर : झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको


संस्कृत पाठशाला साधुटारको नयाँ भवन प्रयोग विहीन

बिर्तामोड । झापाको अर्जुनधारा – १ मा रहेको श्री वेद वेदाङ्ग संस्कृत पाठशाला (शंकरचार्य पीठ) को नयाँ भवन प्रयोग विहीन बनेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बनेको ४


झिल नजिकैको किराँतेश्वर मन्दिरमा चोरी

शनिश्चरे । अर्जुनधारा नगरपालिका –९ झिलस्थित किराँतेश्वर हाङसाम थेवा युमा माङहिमको मन्दिर भित्र रहेको नगदसहित सामान चोरी भएको छ । नमुना सामुदायिक वन उपभोक्ता समूहको कार्यालय क्षेत्रभित्र पर्ने सुखानी सहिद


अर्जुनधाराको नगर विकास योजना हस्तान्तरण

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका लागि तयार पारिएको आवधिक नगर विकास योजना हस्तान्तरण गरिएको छ । अर्जुनधाराबासी हाल सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेलले तयार पारेको आवधिक नगर विकास योजना


देउसीभैलो समापनसँगै नव युवा क्वलद्वारा सम्मान

शनिश्चरे । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना सहित सामुहिक देउसीभैलो एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबद्वारा एकता


अर्जुनधारामा किराँत राई यायोख्खाको देउसीभैलोसहित नृत्य प्रस्तुत

शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिले शुभ दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान तथा देउसीभैलोसहित नृत्य प्रस्तुत गरेको छ । यायोक्खा नगरसमितिले शनिबार अर्जुनधारा नगरपालिका –९ झिलस्थित किराँत राईहरुको


जापानी टोलीद्वारा अर्जुनधाराको धानखेती अवलोकन

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाको निमन्त्रणमा आएको एक जापानी टोलीले आज धान खेतीको अवलोकन गरेको छ । अर्जुनधारामा धानको विउका लागि गरिएको खेतीको बुधबार जापानी टोलीले अवलोकन गरेको हो ।


कालोपत्रेले फेरियो शनिश्चरेको मुहार

तिलक योञ्जन बिर्तामोड । लामो समयको प्रतिक्षापछि शनिश्चरे बजार क्षेत्रको मुख्य भागको सडक कालोपत्रे भएको छ । बर्षौ अघिको कालोपत्रे भत्किएपछि अव्यवस्थित बनेको झापा जिल्लाकै पुरानो मध्येको शनिश्चरे बजार क्षेत्रमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]