अर्जुनधाराको बाघेडाँगीमा नाङ्गो तारले स्थानीय जोखिममा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित बाघेडाँगीमा बिजुलीको नाङ्गो तार रुख– बिरुवालाई छुने गरी तल लत्रिएपछि जोखिम भएको छ । विजुलीका तारहरु अव्यवस्थित भएको कारण जोखिम बढेको स्थानीय बासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन् । एक वर्षअघि नै बिजुलीको पोलमा रहेको तार तल लत्रेपछि विधुत प्राविधिकरण कार्यालय शनिश्चरे शाखालाई लिखित निवेदनसहित जानकारी गराउँदा माग सुनवाई…