बैशाख ११, २०८१ मंगलबार

हल्दिवारी

झापाको क्वारेन्टाइनबाट १५३ जना घर फर्के

बिर्तामोड । झापाका १५ वटा स्थानीय तहले बनाएको २७ स्थानको क्वारेन्टाइनबाट १ सय ५३ जना घर फर्केका छन् । जिल्ला समन्वय समिति झापाको तथ्याङक अनुसार अब क्वारेन्टाइनमा बस्नेको संख्या जम्मा


समृद्धि गोल्धाप : शैक्षिक गुणस्तर सुधारमा फड्को

झापाको दक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर सुधार कायम गर्न लागिपरेको छ । यस गाउँपालिकाले विद्यालयमा विकसित शिक्षण पद्धति र आधुनिक व्यवस्थापन प्रणालीलाई अग्रपंक्तिमा राखेँर समायोजन गरिसकेको पाइन्छ


सडक बत्ति कसरी खरिद गरियो ?

सम्पादकीय झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङदेनले हल्दिवारी–२ का नागरिकलाई दिएको बचन पुरा गरे । केहि समयअघि त्यहाँका नागरिकलाई सडक बत्ति जडान गरिदिने प्रतिबद्धता गरेका सांसदले १३


सांसद लिङ्देनद्धारा हल्दिवारीमा जडित १० लाखको सडक बत्ति खरिद प्रक्रियामा शंका

बिर्तामोड । प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले हल्दिवारी–२ पाराखोपी बजारलाई झलमल्ल बनाएका छन् । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत १३ वटा सडक बत्ति जडान गरिए पछि सो क्षेत्र झलमल्ल भएको


‘हल्दिवारी वडा नं.१ नमूना बनाउदैछौं ’

स्थानीय तहमा जनताको भोटबाट निवार्चित भएर आएका जनप्रतिनिधिहरुको अढाई वर्ष कार्यकाल पूरा भएको छ । झापाकोदक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिकामा ५ वटा वडा रहेका छन् । त्यस मध्ये वडा–१ ले


सम्पादकीय : हल्दिवारीको उर्जा

राजनीतिक आस्थाले हेर्दा अध्यक्ष र उपाध्यक्ष दुई कित्ताका छन् । उनीहरुविच शुरुवाती चरणमा निकै समस्या थियो । हल्दिवारी गाउँपालिकाको जिम्मेवारीमा आएपछि सत्तारुढ पार्टीको व्यक्ति उपाध्यक्ष भएपछि अध्यक्षसँगको तालमेल नमिलेकै हो


खेलकुदको माध्यमबाट हल्दिवारी चिनाउछौं : लिङ्देन

गोल्धाप । झापाको हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रवार प्रदेश सांसद बसन्त बाँनियाले उद्घाटन गरेका छन् । माघ १७ गतेसम्म


हल्दिवारीको जागृति क्याम्पसमा प्रगतिशिलको प्यानलै विजयी

बिर्तामोड । झापाको हल्दिवारी–१ गोल्धापमा रहेको जागृति क्याम्पसमा प्रगतिशिल समुहको प्यानल नै विजयी भएको छ । निर्वाचनका लागि नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल समुह बनाएको थियो


मंसिर ६ गते गोल्धापमा बृहत निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड । हल्दिवारी गाउँपालिका वडा नंं. – १ गोल्धापको आयोजनामा वडाबासीको लागि बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वडा कार्यालयको आयोजनामा हुने शिविर मंसिर ६ गते नवनिर्मित स्वास्थ्य


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]