बैशाख १७, २०८१ सोमबार

आर्थिक

शिवसताक्षीमा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु

शिवसताक्षी । शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो ।


सुधारको गतिमा अर्थतन्त्र

काठमाडौं । राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व सङ्कलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व सङ्कलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१


बढ्न थाल्यो सिमेन्ट निर्यात

काठमाडौं । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा


वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो

बिर्तामोड । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय


अर्जुनधारामा आर्थिक बहस

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ नं. वडा कार्यालयको आयोजनामा १ दिने आर्थिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वडा कार्यालयद्वारा शुक्रबार नगरपालिकाको सभा हलमा आर्थिक बहसः सम्भावना


नेपालको कर प्रणालीमा गुगल दर्ता

काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ । आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो । सरकारले


साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ। सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रममा


नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

बिर्तामोड । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी


कर्णाली साकोसले बाढ्यो सदस्यलाई डेढ करोड लाभांश

बिर्तामोड । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले ४२ जना सदस्यलाई सम्मान गरेको छ । १५ हजारमाथि लाभांश पाउने सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । संस्थाले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]