बैशाख १६, २०८१ आईतबार

प्रतिनिधि सभा निर्वाचन २०७४

कर्मचारीलाई तलव खुवाउन नसक्ने गठबन्धन सरकारले देश बनाउन सक्दैन : एलपी साँवा

कनकाई – नेकपा एमाले झापा निर्वाचन क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एल.पी.साँवा लिम्बूले कर्मचारीलाई तलब खुवाउन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेदवारले देश बनाउन नसक्ने दाबी गर्नुभएको छ ।


आजदेखि जुलुस र आमसभा गर्न पाइने,ओलीले दार्चुलाबाट चुनावी अभियान थाल्ने

काठमाडौं – राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि


एमालेले मात्रै लालपुर्जा दिनसक्छ : देवराज घिमिरे

बिर्तामोड । नेकपा एमालेको तर्फबाट झापा–२ मा उम्मेदवार बनेका देवराज घिमिरेले एमाले नेतृत्वको सरकार नबनेसम्म भूमि सम्बन्धी समस्या समाधान नहुने बताएका छन् । उनले एमालेले मात्रै लालपुर्जा दिनसक्ने बताए ।


मतगणना स्थलमा तारजाली नलगाइने

बिर्तामोड । निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाइने बताएको छ । आज बुधवार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हो । प्रमुख आयुक्त


झापा – ३ महिला उम्मेदवार विहीन

बिर्तामोड । झापाको क्षेत्र नं. ३ महिला उम्मेदवार विहीन भएको छ । निर्वाचन आयोगका अनुसार देशभर ६२ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । त्यसमध्ये झापा ३ पनि परेको छ


एमालेको घोषणपत्र : ८२ वटा ‘माइलस्टोन’ उल्लेख

बिर्तामोड । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गर्नुभएको उक्त घोषणापत्रमा एक गन्तव्य,


‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता

झापा । आसन्न निर्वाचनका लागि नेकपा (एमाले)ले सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी


उम्मेद्वारलाई बगानका मजदुरले भने – ज्याला बढाई दिनुपर्यो

बुद्वशान्ति । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेल र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार सविना बजगाईलाई बर्ने चिया बगानका मजदुरहरुले ज्याला बढाई दिन माग गरेका छन् । मंगलबार बुद्वशान्ति–४


एमाले निर्वाचन घोषणापत्र : पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने

काठमाडौँ (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताउनुभएको छ । प्रतिनिधिसभा र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]