बैशाख १५, २०८१ शनिबार

सामाजिक

दुर्घटना न्यूनिकरणका लागि कुकुरको घाँटीमा टल्किने फिता लगाइयो

बिर्तामोड । समुदायिक कुकुरको संरक्षण गर्ने उदेश्यले स्थापना भएको होप फर एनिमल्स नेपालले कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेको छ । होप फर एनिमल्स नेपालमा आवद्ध युवाहरुले दुर्घटनालाई कम गर्न


के नारीको स्वतन्त्रता खोसिएकै हो त ?

अर्जुनधारा / महिला हिंसाविरुद्ध झापा अर्जुनधाराका किशोरीहरुले प्रदर्शन गरेका छन् ।स्वस्फूर्तरुपमा सहभागिता जनाएका उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । अर्जुनधारा जलेश्वरधाम परिसरबाट सुरु भएको प्रदर्शनले शनिश्चरे बजारहुँदै, शनिश्चरे मावि, खानेपानी


सरकारले बाँढ्यो २ सय ४० जनालाई ह्वीलचियर

काठमाडौं । सरकारले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक


तपाईं ठगिनुभयो ? सूचना दिनु्स् होइन भने वर्षैभरी ठगिनुपर्ला !

चाडवाड नजिकिएसँगै कालोबजारी गर्नेहरु मौलाउँछन् । तपाईं हाम्रै लापरबाहीले वर्षैभरी ठगिनुपर्ने अवस्था आउन सक्छ । यदि कुनै सामान किन्दै हुनुहुन्छ र त्यसमा केही त्रुटि भेटिए सरोकारवालालाई  खबर गर्नु्स् । आम उपभोक्तालाई


गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ

झापा /गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका


मेची अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई फलफूल वितरण

रोहित काफ्ले भद्रपुर । गैरसरकारी संस्था महासंघ झापाशाखाले कोरोना संक्रमण पुष्टि भई मेची अस्पतालको आइसोलेसनमा उपचाररतहरुलाई फलफूल वितरण गरिएको छ । ४१ औँं सामाजिक सेवा दिवसको अवसर पारेर महासंघका पदाधिकारीहरुको


अमेरिकामा टिकटक र वीच्याट आजदेखि पूर्णरुपमा बन्द

 अमेरिकाका आजदेखि सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।योसँगै अमेरिकामा अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले जानकारी दिएको हो ।यी दुवै कम्पनीले


प्रदेश १ लाई ५ बर्ष भित्रमा बालविवाहमुक्त बनाईने

झापा । प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री


सडक बालबालिका मुक्त बनाउने तयारी

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताउनुभएको छ । उहाँले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]