बैशाख २३, २०८१ आईतबार

सामाजिक

संविधानले विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत


तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताउनुभएको छ । सिंहदरबारमा हिजो सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उहाँले


स्नातक गर्दै बिर्तामोडकी सन्थाल युवती , शिक्षण गर्ने धोको

बिर्तामोड । अझै पनि सन्थाल समुदाय बालबालिकालाई विधालय पठाउन सचेत देखिदैनन् । दैनिक जनमजदुरी मै समय खर्चिने सन्थाल समुदाय शिक्षालाई प्राथमिकता दिइरहेका छैनन् । तर, झापाको बिर्तामोड–८ मा रहेकी एक


आज विश्वकर्माको पूजा गरिदै

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज बुधबार सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरू आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा


बालबालिकामाथिको दुर्व्यवहार सह्य छैन : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुर्व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले


‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्व : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । इन्द्रजात्राको पुर्वसन्ध्यामा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले नेपाल आर्थिक,


बिर्तामोडद्धारा ३४ परिवारलाई घर हस्तान्तरण : मुन्सीबस्तीका मुखियाले भने – घर पाइएला भन्ने सपना कहिल्यै देखिन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज ३४ परिवारलाई घर हस्तान्तरण गरेको छ । बिर्तामोड–७ मा रहेको मुन्सीबस्ती र मुसहरबस्तीका विपन्न परिवारलाई नगरपालिकाले घर हस्तान्तरण गरेको हो । बिर्तामोड नगरपालिकाले घर निर्माणमा


ब्लुबुक नवीकरणको जरिवाना घट्यो, अब ३२ प्रतिशतसम्म तिर्दा हुने

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेको छ । संसोधित ऐनमा प्रदेश सरकारले सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिवाना घटाएको छ । सरकारले पहिले तय


द्रुतमार्ग निर्माणपछि बिर्तामोडको दुरी ४७ किमि मात्रै

फिक्कल– इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ तर, यहाँ हाल निर्माण भइरहेको दु्रत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्रामै बिर्तामोड पुग्न सकिन्छ । पहाडी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]