बैशाख २६, २०८१ बुधबार

शिक्षा

विद्यालय बन्द कायमै राख्न सरकारलाई सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ । शुक्रवार बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका


मेरिङदेन साक्षर गाउँपालिका घोषित

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । आज गाउँपलिकाले एक कार्यक्रम गरी साक्षर गाउँपालिका घोषणा गरेको हो । नेपाल सरकारले तोकिएको सबै मापदण्ड पूरा भएका कारण


शिवसताक्षीमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन

विनोद सापकोटा झापा । झापाको शिवसताक्षीमा जिल्लामै पहिलो पटक विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा किशोर किशोरीमा हुने रक्त अल्पता तथा रक्त समुह पहिचान कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम


बेरोजगार छन्, डिग्री सकेका दृष्टिविहीन

बिर्तामोड । झापा गाउँपालिका – ६ शरणामतीका दृष्टिविहीन महेन्द्र कुमार श्रेष्ठलाई मुलुकमा भएको परिवर्तन बारे खासै अनुभूति छैन । शिक्षित भएर पनि बेरोजगार बन्नुपर्दा उनले परिवर्तनको महसुस गर्न नसेकेको प्रतिक्रिया


सर्टिफिकेटमा अतिरिक्त शुल्क : कञ्चनजंगाका विद्यार्थीले लेखे बोर्डलाई चिठ्ठी

बिर्तामोड । झापाका एक विद्यार्थीले विधालयमा ठगिएको विषय सोझै राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएका छन् । मंगलवार हस्तलिखित निवेदन पठाउँदै भद्रपुर–७ का माधव राज आचार्यले ट्रान्स्कृप्ट सर्टिफिकेटमा विधालयले अतिरिक्त शुल्क


आज कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी

झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ । बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको


अनिश्चितकालका लागि दिल्लीका सबै विद्यालय बन्द

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने


फागुन १४ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले


कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

काठमाण्डाै – कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट वञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]