बैशाख १४, २०८१ शुक्रबार

शिक्षा

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न केही दिन


शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

झापा । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै


भदौ १ देखि विद्यालय खोल्ने सरकारको निर्णय

झापा । सरकारले विद्यालय खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको हो । त्यस्तै, विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय पनि गरेको छ


एसईई नतिजा एक हप्तामा

झापा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद


जबरजस्ती बिधालय संचालन गरेपछि कचनकवलले बन्द गराइयो

झापा । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले


कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने

काठमाडौं । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११


कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५


त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

काठमाडौ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड


विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ भदौबाट

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]