भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन)को ३२ औं स्थापना दिवसको अवसरमा दुईदिने जिल्लास्तरीय बृहत् गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ । प्याब्सन जिल्ला कार्य समिति झापाले आफ्नो स्थापना दिवसको अवसरमा सदरमुकाम भद्रपुरस्थित मेची रंगशाला अगाडिको खुला मैदानमा यही पुस २४ र २५ गते जिल्लास्तरीय बृहत् गायन तथा नृत्य प्रतियोगिता गर्न लागेको…