एमाले–राप्रपाको विरोधपछि भद्रपुरमा कार्यविधि विपरीत गठित शिक्षा समिति खारेज

भद्रपुर । भद्रपुर नगरपालिकाले अन्ततः शिक्षा कार्यविधिविपरीत गठित शिक्षा समिति र त्यस समितिले गरेको सम्पूर्ण निर्णय खारेज गरेको छ । नगर प्रमुख गणेश पोखरेलले असन्तुष्ट बनेका जनप्रतिनिधिहरु समक्ष शिक्षा समितिको सम्पूर्ण निर्णय खारेज गर्ने मौखिक सहमति जनाएपछि नगर कार्यपालिकाको बैठक बसेको थियो । शनिवार दिउँसो बसेको नगर कार्यपालिका बैठकको पहिलो प्रस्तावमै शिक्षा कार्यविधिविपरीत गठित शिक्षा…