प्याब्सन मेचीनगरको गायन तथा नृत्य प्रतियोगिता सुरु

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले बुधबार नगरस्तरीय गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । दुई दिने उक्त प्रतियोगितामा मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी भएका छन् । बुधबार सहभागी विद्यार्थीले आफ्नो गीत तथा राष्ट्रिय गीतमा विद्यालयका तर्फबाट नृत्य प्रस्तुत गरेका हुन् भने बिहीबार आधुनिक र संस्कृतिक…