इन्द्रचन्द्र क्याम्पसका उत्पीडित विधार्थी संगठित

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडका उत्पीडित विधार्थी संगठित भएका छन् । बुधबार विहान आयोजित उत्पीडित विधार्थीको भेलाले क्याम्पस कमिटी गठन गरेको हो । नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन दलित समुदायको मुक्ति आन्दोलन र विधार्थीहरुको हकअधिकारका लागि स्थापना भएको हो । सोही संगठनको क्याम्पस कमिटी अध्यक्षमा जनम बर्देवा सर्वसम्मत चयन भएका छन् । यस्तै, उपाध्यक्षद्वयमा दुश्यन्त…