बैशाख १५, २०८१ शनिबार

स्वास्थ

गाउँमै निःशुल्क आँखा अप्रेसनस भएपछि गाउँबासी खुशी

सुजन प्रधान बाहुण्डाँगी । झापाको मेचीनगर–४ बाहुनडाँगीमा मोतीबिन्दुको अप्रेसनसहित निःशुल्क आँखा शिविर गाउँमै पुगे पछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । शनिबार सम्पन्न शिविरमा १८ जना मोतीविन्दुको अप्रेशन गर्ने गर्नुपर्ने


बिर्तामोडमा डेंगी विरुद्ध विषादी स्प्रे सुरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगी नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । नगरपालिकाले आज वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय


झापामा सुरक्षित गर्भपतन गराउने बढे

बिर्तामोड । झापामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भइरहेको पाइएको छ । परिवार नियोजन संघ झापाको तथ्यांक हेर्ने हो भने झापामा सन् २०२१ मा ९ सय ७१ जनाले सुरक्षित गर्भपतन


डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

झापा । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ ।


‘भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ’

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उहाँले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उहाँलाई साक्षात भगवान् नै मान्दछन् । उहाँले नेपालमा मुटु रोगको


कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, नौको मृत्यु

झापा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने


डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेङ्गु


एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउछ : डा. यादव

लक्ष्मी उप्रेती २२ साउन , मेचीनगर । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एचपीभी (हृयुमन प्यापुलोना भाइरस) निकैं प्रभावकारी र उपयोगी भएकाले सरकारले यसमा लगानी गर्दा खेह्र नजाने पूर्वाञ्चाल क्यान्सर अस्पताल


काँकरभिट्टामा ‘लार्भा खोज र नष्ट गर अभियान’ शुरु

लक्ष्मी उप्रेती मेचीनगर – झापाको मेचीनगरका विभिन्न वडामा डेंगुका संक्रमितहरु फाट्टफुट्टरुपमा देखा पर्न थालेपछि मेचीनगर नगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न चेतनामुलक तथा ‘लार्भा खोज र नष्ट गर अभियान’शुरु


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]