बैशाख १८, २०८१ मंगलबार

स्वास्थ

नेपालमा कोरोनाको जोखिम उच्च हुने खतरा

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध


प्रदेश १ : कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

मोरङ – प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेशमा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेशन केन्द्रमा राखेर उपचार


कोरोनाले नेपालमा थप एकको मृत्यू

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका – २२ का ५७


थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१०

काठमाडौं । बुधबार विहान थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


पाँच लाखको कोरोना परीक्षण तयारी

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत


फार्मेसी राख्न बुद्धशान्तिमा ‘सेटिङ’ भएकै हो ?

बिर्तामोड । बुद्धशान्ति गाउँपालिकामा सेटिङ मिलाएर फार्मेसी सञ्चालन गर्न दिन लागेको आरोप लागेको छ । गाउँपालिकाले न्यूनतम पाँच लाखमा फार्मेसीको लागि टेण्ड आव्हान गरेको थियो । तर, २० लाखसम्मको टेण्डर


४६ जिल्लामा ७ सय ७२ संक्रमित

काठमाडौं । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ


बिर्तामोडका मेयरको अपरेशन शुरु

बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटीको अपरेशन शुरु भएको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको अपरेशन शुरु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । ढाडको नशामा समस्या


थप १९ जनामा कोरोना पुष्टि

बिर्तामोेड । थप १९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले भर्खरै सार्वजनिक गरेको विवरण अनुसार कुल संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]