बैशाख १४, २०८१ शुक्रबार

झापामा थप २२७ जना डिस्चार्ज, १ संक्रमितको मृत्यू

विर्तामोड । झापामा आज ११६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै झापाका सक्रिय संक्रमितको संख्या २२ सय १७ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज १ जना संक्रमितको मृत्यू भएको छ । जिल्लामा कुल ३ सय १२ जना संक्रमितको मृत्यू भइसकेको छ । यस्तै जिल्लामा आज २ सय २७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १० हजार १ सय ८८ जना संक्रमित निको भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज सबैभन्दा धेरै १८ विर्तामोड र १० जना हल्दिवारीमा संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]