सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ३ भदौ – स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा, ३ भदौ –  जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट)

उत्साह र स्वतन्त्रताको पर्व तीज

सिर्जना परियार हाम्रो महान चाड तीज नजिकिँदैछ । तीज मनाउन हामी तयार भइरहेका छौं ।

नेपाल रुबेला रोग निवारण गर्न सफल

काठमाडौँ, २ भदौ –  नेपालले रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को

शिवसताक्षीमा म्याद गुज्रिएको खाद्यवस्तु फेला

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले मावन स्वास्थ्यको ख्याल गर्दै बजार अनुगमन गर्दै आएको छ ।

सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनू – सर्वाेच्च अदालत

काठमाडौँ, २ भदौः सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश

लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ, २ भदौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त, २ भदौ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन्

त्यो झापा भदौ दोस्रो साता बजारमा आउने

बिर्तामोड ।  समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक

इक्यान झापाले सिडिओलाई भन्यो – कन्सल्टेन्सीको अनुगमन गरिदिनुहोस्

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन