यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिर्तामोड । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २५ पुस – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ९एचएमपिभी०

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

गण्डकी, २५ पुसः पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, २५ पुस – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी

सभामुख घिमिरे भोली झापा आउँदै

बिर्तामोड – सभामुख देवराज घिमिरे गृह जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन बिहीबार झापा आउनु हुने

केचनास्तम्भबाट कांग्रेसको कचनकबल-सगरमाथा जागरण अभियान शुरु

विर्तामोड २४ पौष । नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा मुख्य ४ एजेण्डासहित कचनकबल-सगरमाथा जागरण अभियान

बढ्दो मानव-हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु

झापा । पछिल्लो समय वन्यजन्तुको संख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु

नेरेसो बिर्तामोडको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत चयन भएका छन् ।

तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन

तिब्बत – दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्नुपर्ने

काठमाडौँ, २४ पुस – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन