लिग टु : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबई इन्टरनेशनल मैदानमा नेपाल अज यूएईसँग भिड्ने भएको हो । लिग टुमा अहिलेसम्म यूएईलाई हराउन नसकेको नेपालको आज पहिलो पटक उसलाई पराजित गर्नु लक्ष्य हुनेछ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्त्वपूर्ण छ…