सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार ६ सय

बिर्तामोड । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला…