उत्कृष्ट सदस्य र ऋणी सम्मानित

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) अन्तर्गत काँकरभिट्टा कार्यालयको आयोजनामा संस्थाका उत्कृष्ट सदस्य र उत्कृष्ट ऋणीहरु सम्मानित भएका छन् । मंगलबार संस्थाको काँकरभिट्टास्थित प्रधान कार्यालयको सभाहलमा सम्पन्न सदस्य शिक्षा कार्यव्रmममा उक्त सम्मान गरिएको हो । संस्थासँग लगातार बचत तथा ऋणको कारोबार गर्दै आएका सदस्यहरुलाई संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, संस्था अन्तर्गतका विषयगत समिति, कार्यालयगत समिति,…