१५ करोड पिसबाट घटेर ३ करोड मात्रै उत्पादन बिर्तामोड । मजदुर अभावले झापाका ईटा उधोग सञ्चालनमा आउन सकेका छैनन् । कोरोना महामारीको समयमा घर फर्किएका मजदुरलाई फिर्ता ल्याउन नसक्दा झापाका
हामी ठिक छैनौं भने ताला लगाए हुन्छ : सञ्चालक प्रदीप परियार बिर्तामोड । मेचीनगर नगरपालिकाबाट स्थानान्तरणको स्वीकृति समेत नपाएको दन्तकाली इङलिस बोर्डिङ स्कुलले धमाधम परीक्षा सञ्चालन गरिरहेको छ । नगरपालिकाले
प्रदीप परियार बिर्तामोड । कचनकवल –६ मा रहेको लक्ष्मी क्याम्पसले अध्ययनरत छात्रालाई शुल्क बुझाउन सार्वजनिक अपील गरेको छ । कचनकवलले सो क्याम्पसमा अध्ययन गर्ने छात्राहरुका लागि गत वर्ष छात्रवृत्ति दिने
बिर्तामोड । नेकपाका नेता खगेन्द्र पराजुलीले जग्गा खरिदका लागि दिएको बैना वापतको ९ लाख रुपैयाँ फिर्ता लिएका छन् । जग्गा खरिदका लागि दिएको बैना बुधबार फिर्ता दिएको जग्गा धनी गिरी
बिर्तामोड । झापाका दुई वडाध्यक्षहरु प्रहरीको सर्वाधिक खोजीमा छन् । गैर नेपालीलाई नागरिकता बनाइदिएको आरोपमा उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ । दुवै अध्यक्ष एक वर्षदेखि फरार रहेका छन् । प्रहरी
मदन राजवंशी गौरीगञ्ज। झापाको दक्षिणी क्षेत्र गौरीगञ्जमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि बढ्न थालेको छ । नेपाल–भारत सीमामा पर्ने गौरीगञ्ज –२ को दरियालबस्तीमा हातहतियार सहित प्रवेश गरेका भारतीय एसएसबीले सीमा स्तम्भ
विर्तामोड । जग्गा हत्याउन संलग्न नेकपा झापाका नेता खगेन्द्र पराजुली बारे पार्टीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । उनले विर्तामोड १० मा रहेको २९ कठ्ठा १६ धुर जग्गा हत्याउन
झापा । अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८
बिर्तामोड । विपन्न परिवारका लागि विर्तामोड नगरपालिकाले प्रदेश गौरव योजना अन्तर्गत आवास निर्माण गरिरहेको छ ।पुस महिनामा हस्तान्तरण गर्ने गरी नगरपालिकाले विर्तामोड–७ मा ३७ वटा आवास निर्माण गरिरहेको विर्तामोडका नगर