बिर्तामोड । अधिकांश भान्सामा प्रयोग गरिने प्याज अहिले महंगो मुल्यमा खरिद गर्नुपर्ने बाध्यता छ । भारतको नासिक क्षेत्रबाट आयात हुने प्याज यहाँ उत्पादन शुरु नभइन्जेल महंगै मुल्यमा खरिद गर्नुपर्ने स्थिति छ । स्थानीय उत्पादन बजारमा आउन अझै २ महिना लाग्ने किसानको भनाईको छ । प्याजको मुल्य बढेपछि आयात घटेको कृषि बजार व्यवस्थापन समितिको तथ्याङक शाखाले…