प्रदीप परियार विर्तामोड । झापामा पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउन सकिने भए पनि खाली सिलिण्डरको अभाव रहेको व्यवसायीहरुले बताएका छन् । अक्सिजन उपलब्ध गराउँदा चाहिने सिलिण्डको चरम अभाव रहेको व्यवसायीको भनाई छ । जिल्लामा तीन वटा फर्मले मात्रै अक्सिजन उपलब्ध गराउँदै आएका छन् । विर्तामोडको जलकन्या ट्रेडर्स, कपुरी ब्रदर्श र दमकको पुनम ट्रेडर्सले अक्सिजन उपलब्ध…