नागरिकको स्वास्थ्य सेवामा प्रतिवद्ध बुद्धशान्ति

बुद्धशान्ति गाउँपालिका झापाको उत्तरपूर्वी गाउँपालिका हो । भौगोलिक हिसाबले तराई र चुरे दुई भागमा पर्ने यो गाउँपालिका हावापानीको हिसाबमा झापाका अन्य पालिका भन्दा रमणीय छ । बुद्धशान्तिको शान्तिनगर क्षेत्रमा उत्पादित तरकारी जिल्लाका सब्जी बजारहरुदेखि लिएर भारतको पानीट्याङ्की, नक्सालबारी र सिलिगुडीसम्म चर्चित छ । यहाँको काउली, गोलभेडा र सागको बजारमा बेग्लै महत्व हुन्छ । पर्यटकीय क्षेत्रमा…