झापाको कनकाई नगरपालिका बन्द निषेधित क्षेत्र हो । बन्द हड्ताल नहुने पालिकाको रुपमा स्थापित कनकाई शान्ति क्षेत्रको रुपमा परिचित छ । त्यति मात्र होइन, कनकाईमा विद्युत चुहावट पनि शून्य छ । धार्मिक एवम् पर्यटकीय हिसाबले परिचित कनकाई जिल्लाका अन्य पालिकाभन्दा पृथक छ । त्यसको एउटा मुख्य आधार भनेको शिक्षा क्षेत्र पनि हो । शिक्षामा कनकाईले…