बिर्तामोड । झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको करिव एक वर्ष हुन लाग्यो । २०७७ चैतमा नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको थियो । घोषणासँगै आर्थिक संकलन थालेको नगरपालिकाले अहिलेसम्म प्लान्ट सञ्चालनमा ल्याउन सकेको छैन । चैत महिनामा सो अभियान सञ्चालन गरेको एक वर्ष पुगेको छ । प्लान्ट बनाउन सहयोग गर्ने दाताहरु…