बैशाख २८, २०८२ आईतबार

अर्जुनधारा

अर्जुनधारामा धनीपुर्जा वितरणको काम सुरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट धनिपुर्जा वितरण सुरु गरेको हो । अर्जुनधाराले सभामुख देवराज घिमिरेको बाहुलीबाट


बिरिङमा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ : सभामुख

अर्जुनधारा । सभामुख देवराज घिमिरेले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डमा पर्ने बिरिङ नदिको बाढीले भत्किएको पुलको स्थलगत अवलोकन गर्नुभएको छ । सोमबार गृह जिल्ला आईपुग्नुभएका घिमिरेले आज आफ्नो निर्वाचन क्षेत्र झापा २


नव युवा क्लबको साधारणसभासँगै तीज मिलन

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ र ७ को संयुक्त नव युवा क्लबले सातौं वार्षिक साधारणसभा तथा तीजको अवसरमा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । क्लबले नेपाली हिन्दू


अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

झापा, १९ भदौ : झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं


झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ १० गते


चाँदनी सहकारीद्वारा कृषकलाई दुधमा अनुदान

शनिश्चरे । अर्जुनधारा – ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाले ३७४ जना दुध उत्पादक कृषकलाई अनुदान वितरण गरेको छ । शनिबार स्थानीय विन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा संस्थाको आयोजना


शनिश्चरेमा डेंगी संक्रमण विरुद्ध औषधि स्प्रे

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ मा ‘हाम्रो साथी अभियान’ कार्यक्रम अन्तर्गत डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका मै पहिलो पटक औषधि स्प्रे गरिएको छ । आधुनिक


अर्जुनधारामा ‘एक युवा ५ बिरुवा’ अभियान सुरु

बिर्तामोड । राष्ट्रिय युवा संघ अर्जुनधाराले ‘एक युवा ५ बिरुवा’ अभियान अन्तरगत वडा न ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयबाट वृक्षरोपण कार्यक्रम सुरुवात गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रीय


अर्जुनधारामा क्यान्सर सम्बन्धी सचेतना

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]