इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा नगरपालिकाभित्र रहेको दुई खोलामा ठूला पुल निर्माण भइरहेको छ । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा खोलामा दुर्गापुर – दानाबारी सडक जोड्ने आरसीसी मोटोरेबल पुल
इन्द्रकुमार राईअर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका –९ स्थित किराँतेश्वर हाङसाम थेवा युमा माङहिम परिसरमा १६ औं राष्ट्रिय विभूति एवम् समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको नवनिर्मित शालिक अनावरण गरिने भएको छ
इन्द्रकुमार राई अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित सिंहबाहिनी देवी भद्रकाली शक्तिपीठ मन्दिरको २० औं बार्षिक अनुष्ठान श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ बुधबारदेखि शुरु भएको छ
शनिश्चरे । जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना २०७१ लाई खारेज गरिसकेको हुँदा सामुदायिक वनले उपभोक्ताहरुलाई दाहसंस्कारमा दाउरासम्म दिन गाह्रो परेको बताएका
शनिश्चरे । शनिश्चरे माविका शिक्षक रोहित खपाङ्गीद्वारा लिखित ‘हाम्रो किताब’ सार्वजनिक गरिएको छ । सोमवार विहान विधालय प्राङ्गणमा शिक्षक खपाङ्गीद्वारा लिखित किताव सार्वजनिक गरिएको हो । आफु कार्यरत विधालयमा किताबका
इन्द्र कुमार राई अर्जुनधारा । पूर्वको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल अर्जुनधारा जलेश्वर धामको आम्दानी घटेको छ । विशेष गरी साउने पर्व, महाशिवरात्री र बालाचतुर्दशीका दिन श्रद्धालुभक्तजनहरुबाट प्राप्त हुँदै आएको
बिर्तामोड । नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । नगरको अध्यक्षमा गोम्देन र लोकनाथ गौतम बिच निर्वाचन भएको थियो । उनीहरु दुवै जना अर्जुनधारा नगरपालिकाका वडाध्यक्ष समेत
अर्जुनधारा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा सभापति पदका लागि अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका
बिर्तामोड । ग्यास लिक भई आगलागी हुँदा जलेका अर्जुनधाराका खनाल दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् । उनीहरुको सोमबार